Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

विलिप्त हुदै गरेको जङ्गलको सुन्दरता

Rupandehi, Lumbini ProvinceJul 2026

जङ्गल नै Dustbin

पाल्पाको नुवाकोटमा trekking गर्दै गर्दा प्रकृतिको सुन्दरताका साथै त्यहा दुर्गन्ध र फोहोर पनि देखियो। बुटवलको बैशाख र जेठ महिनाको गर्मी छल्नका लागि धेरै जसो जाने ठाँउ भनेकै नुवाकोट नै हो। तर हाम्रो civic sense यति कम्जोर भयो कि त्यो सफा जङ्गल आज कुरुप र दुशित बन्न पुग्यो । असल नागरिक भाव बिलिन हुँदै जादा वातावरण आज खतरामा छ।

Contributor

Manisha Panday

@manishapanday-lbu-pil-bb800e01

Badge

Community Air Protector

View public profile
#Forest#dustbin#waste

Continue browsing

Related memories

View all photo stories