Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

रेड क्रस सैनामैना द्वारा तातो हावाबाट बचाउन निःशुल्क चिसो पानी वितरण

Rupandehi, Lumbini ProvinceJun 2026

हावा सफा/सितल दुवै हुनुपर्छ।

सामान्यतया हावालाई हामीले प्राणको आधार मान्छौं। यद्यपि तराई क्षेत्रमा गर्मी महिनामा लाग्ने तातो हावा अर्थात् लु जसले ज्यान पनि मिल्ने गर्दछ। शरीरमा रहेको पसिनालाई जसले शरीरलाई शीतल राख्न मद्दत गर्छ। त्यो पसिनालाई तातो हावाले सुकाएर शरीरमा अत्याधिक ताप बढाउने त अन्तत: अत्याधिक शरीरको तापको कारण मानिसको मृत्यु नै हुन सक्छ। त्यसकारण गर्मीमा विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण सफा हावा परिवार लु बाट बच्न प्रशस्त चिसो र सोडियम युक्त पानी पिउन सुझाव दिन चाहन्छु।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#सफा#स्वच्छ#शीत‌ल हावा

Continue browsing

Related memories

View all photo stories