Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

AQI बारे अज्ञात जनता

Rupandehi, Lumbini ProvinceJul 2026

जनचेतनाको खाँचो

शनिबारको दिन बुटवलको सडकमा देखिएको यो दृश्य आम जनताको बाध्यता चेतनाको स्तर रचना उत्तरदायी विहिन सरकारको प्रकाष्ट हो। झट्ट हेर्दा शारीरिक व्यायाम गरेजस्तो देखिने यो तस्बिर सकारात्मक नै लाग्न सक्छ तर अत्यन्तै गम्भीर प्रश्न यस तस्बिरमा उठेको छ। बिहानको समयमा शारीरिक व्यायाम गरेर हिँडिरहेको यो तस्बिरमा लुकेको कुरा भनेको WHO को मापदण्ड भन्दा त्रिपल बढी प्रदूषित (AQI) मा मुटुलाई स्वास्थ्य राख्न दौडिरहनु भनेको घरमा १० बजेसम्म सुतिरहेको कुनै एक व्यक्तिभन्दा बढी रोगी हुनु हो। यसले आम जनतामा वायु प्रदुषण र AQI ,pm2.5 को कन्सेप्ट अझै प्रष्टसँग बुझेको छैनन् भने देखाउँछु। सरकारले यस विषयमा व्यापक रूपमा नचेतना फैलाउनु आवश्यक देखियो।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

Community Air Protector

View public profile
#हावा#जनचेतना#जनता

Continue browsing

Related memories

View all photo stories