Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

जसले स्वच्छ वातावरणलाई जिस्काइरहेको छ

Rupandehi, Lumbini ProvinceJun 2026

सुकिरहेको दाउरा

पाल्पा जिल्लामा दाउराको पहुँच जनतालाई सहज रहेछ जता हेर्यो रुखहरू हरियाली भएकै कारण होला। दाउरा जति पनि सहज रुपमा पहुँच रहेको , अधिकांश होटलहरू समेत सस्तो पर्ने भएकोले दाउरामै पकाइदो रहेछ। जसले प्रदूषणलाई बढावा दिइरहेको छ । यसरी सरकारवालाहरू मौन रहेर वातावरण प्रदूषण भइरहन दिइरहने हो भने जनतालाई यसबारे सजग नगराउने हो भने स्वच्छता महसुस गर्न आउने पर्यटकलाई प्रदेशहरूको दर्शन गरी जानु पर्ने अवस्था आउँछ। पाल्पाका जनप्रतिनिधिले यसबारे नीति बनाउन आवश्यक देख्दछु।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#Wood#fire#pollution

Continue browsing

Related memories

View all photo stories