Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

भैरहवा विमानस्थल नजिकैको खाली जग्गामा उम्रिएको हरियो झाडी र दुबो।

Rupandehi, Lumbini ProvinceJul 2026

हरियाली जोगाऔँ

कंक्रिटका भवनहरूको बीचमा यस्ता साना हरियाली क्षेत्रहरू हाम्रा लागि 'प्राकृतिक एअर प्युरिफायर' हुन्। रुख-बिरुवाले हावाको धुलोलाई सोसेर हामीलाई स्वच्छ अक्सिजन दिन्छन्। विकाससँगै प्रकृतिलाई पनि जोगाउनु हाम्रो कर्तव्य हो।

Contributor

Khushbu Sahani

@sahanikhushbu370-d8ce315a

Badge

Clean Air Messenger

View public profile
#CleanAir#CleanAirNow#BreatheClean#AirPollution

Continue browsing

Related memories

View all photo stories