Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

मापदण्ड विपरीत इटा उद्योग सञ्चालन

Rupandehi, Lumbini ProvinceJun 2026

कानुन =हात्तीको देखाउने दाँत

नेपालमा इटा उद्योग सञ्चालन गर्न मापदण्ड निर्धारण गरिएको छ। जस अनुरूप बस्तीभन्दा एक किलोमिटर टाढा इटा उद्योग हुनु पर्ने बताइएको छ। तस्बिरमा देखाइएको रुपन्देहीको अमुवा भन्ने ठाउँ नजिकको इट्टा भट्टी भने मान्छे हिँड्ने सडकसँग गाँसिएको र एक किलोमिटरभन्दा टाढा हुनुपर्नेमा एकदमै नजिक रहेको सडकमा हिँड्ने यात्रीलाई धुवाको गन्द आफ्नै दूरीमा छ यसमा सरोकारवालाको कुनै चासो छैन।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#इटा उद्योग#मापदण्ड#हेलचक्राई

Continue browsing

Related memories

View all photo stories