Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

माटो मै प्राकृतिक मलको मौलिक सुगन्ध छ,खेतहरू रासायनिक प्रदूषणबाट मुक्त हुन्छन्,तब मात्र हामीले फेर्ने हरेक श्वास सफा र सुरक्षित बन्छ।

Rupandehi, Lumbini ProvinceJun 2026

स्वस्थ खेती, स्वच्छ वायु

खेतमा लहरै राखिएका यी प्राकृतिक मलका थुप्राहरू केवल माटोलाई उपजाऊ बनाउने साधन मात्र होइनन्; यिनीहरू वायुमण्डललाई विषाक्त हुनबाट जोगाउने प्राकृतिक ढाल पनि हुन्। रासायनिक रसायनको विकल्पमा जैविक र परम्परागत मलको यो प्रयोगले माटोको जीवन त जोगाउँछ नै, सँगै हाम्रो वरपरको हावालाई पनि स्वच्छ र जीवन्त राख्न मद्दत गर्दछ। सफा हावाको खोजी सहरका मेसिनमा होइन, हाम्रा यस्तै अर्गानिक र प्रदूषणमुक्त खेत बाट सुरु हुनुपर्छ।

Contributor

Ãmït GD

@goud92163-e75809e8

Badge

First Breath

View public profile
#Safahawa#Agriculture#BreatheCleanAir#OrganicFarming

Continue browsing

Related memories

View all photo stories
BhairahawaJun 2026

इट्टाभट्टा र वायु प्रदूषण

"इट्टाभट्टीको चिम्नीबाट निस्कने धुवाँ हरियाली र बस्तीमाथि फैलिँदा वायु प्रदूषणको असर वातावरण, वनस्पति र जनस्वास्थ्यमा पर्ने चिन्ता बढेको छ।"

तस्वीरमा इट्टाभट्टीको अग्लो चिम्नीबाट निस्किरहेको धुवाँ वरपरका रुखबिरुवा र बस्तीमाथि फैलिएको देखिन्छ । हरियालीले भरिएको क्षेत्रमा सञ्चालन भइरहेका यस्ता उद्योगबाट उत्सर्जित धुवाँले

Nischal GyawaliFirst Breath
BhairahawaJun 2026

City In Between the Greens

"Only Planned urbanization can make our cities breathable."

The image taken from Nuwakot, Palpa, a viewpoint for watching the plain beauty of Butwal city and land around it shows that Butwal is surrounded by greenery. The city hasn’t lost i

Amit BhattaraiHaze Watcher
BhairahawaJun 2026

1,200 Voices for One Cause

"A cleaner city begins with people who care."

Growing up in Butwal, I have heard people complain about the hiking trails of Nuwakot countless of times. Remnants of plastic thrown by fellow hikers, scattered bottles of alcoh

Purnima PanthiClean Air Messenger