Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

बाटोमै फोहोर जलाउँदा धुवाँ फैलिएको छ र हावा प्रदूषित भइरहेको छ

Rupandehi, Lumbini ProvinceMay 2026

फोहोर जलाउँदा फैलिएको धुवाँ

बिहानको समयमा बाटो छेउमै कचडा र सुख्खा पात जलाउँदा धेरै धुवाँ फैलिएको देखियो। त्यही बाटो भएर मानिसहरू हिँडिरहेका थिए, बच्चाहरू खेलिरहेका थिए र साइकल चलाइरहेका थिए। यस्तो धुवाँले हावा प्रदूषित बनाउँछ र स्वास्थ्यमा असर गर्न सक्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, आँखा पोल्ने र खोकी लाग्ने समस्या बढ्न सक्छ। वातावरण सफा राख्न खुला ठाउँमा फोहोर जलाउनु कम गर्नुपर्छ।

Contributor

Royal Krishna

@ram-krishna-gupta

Badge

SafaHawa Guardian

View public profile
#Safahawa#cleanair#environment#pollution

Continue browsing

Related memories

View all photo stories