Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

चुरे जल्दा मान्छेको मन पनि जल्नुपर्ने

Rupandehi, Lumbini ProvinceJun 2026

जलिरहेको चुरे पहाड

चुरे पहाड तराईको मुटु जस्तो जसले जमिनमुनि पानी सञ्चय , प्रदूषण नियन्त्रण, वर्षा मा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ तर जुन दृश्य मैले देखे यसले‌ मलाई अत्यन्तै आक्रोशित बनायो मान्छेको प्राण धान्ने चुरे पहाडलाई फगत हरियो घाँस आउँछ भनेर , गाई वस्तुको लागि घाँस फलाउँछ भनेर मान्छेले चलाइरहेका थिए। चेतनाको अभाव अत्यन्तै देखियो चुरे पहाडको महत्व बुझाउनु अत्यन्त आवश्यक रहेछ।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#चुरे#प्रदूषण#आगलागी

Continue browsing

Related memories

View all photo stories