Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

रोपाइँको तयारीका लागि खेतमा भएका फोहोर तथा बोटबिरुवाका अवशेष जलाउँदा निस्केको धुवाँले वायु प्रदूषण बढाएको देखियो।

Rupandehi, Lumbini ProvinceJun 2026

खेतमा फोहोर जलाउँदा प्रदूषण

आज मैले रोपाइँको तयारीका लागि किसानहरूले खेतमा भएका फोहोर तथा बोटबिरुवाका अवशेष जलाउँदै गरेको देखें। यसरी फोहोर जलाउँदा निस्कने धुवाँले वायु प्रदूषण बढाउँछ र वातावरणमा नकारात्मक असर पर्छ। धुवाँका कारण मानिसलाई सास फेर्न गाह्रो हुने, आँखा पोल्ने तथा विभिन्न स्वास्थ्य समस्या हुन सक्छन्। त्यसैले फोहोर जलाउनुको सट्टा वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्न आवश्यक छ।

Contributor

Royal Krishna

@ram-krishna-gupta

Badge

SafaHawa Guardian

View public profile
#Safahawa#cleanair#environment#pollution

Continue browsing

Related memories

View all photo stories