Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

दीर्घकालीन स्वास्थ्य पर्न सक्छ महँगो

Rupandehi, Lumbini ProvinceJun 2026

सस्तो दाउरा प्रदूषणको कारण

बुटवलदेखि तानसेनमा पुग्दासम्म बाटो भरि रहेका यस्ता साना घरयासी पसल रेस्टुरेन्टहरू जो नेपाली शैलीमा बनेका छन्। जहाँ नेपाली एवं पाल्पाली परिकारहरूले पाहुनालाई स्वागत गर्दछ जो पाल्पाको शोभा रहेछ। जहाँ अत्यन्तै स्वादिष्ट पाल्पाली परिकार पाइन्छ । तर अधिकांश यस्ता पसलहरूमा पूत्ताइरहेको धुवाले पाल्पाको हरियाली एवं स्वच्छ वातावरणको छविमा नकारात्मक असर गराइरहेको छ। यसमा सरोकार निकायको ध्यान जाओस्।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#Air#pollution#reform

Continue browsing

Related memories

View all photo stories